Posts

Is it truly a head transplant?

Image
I read a great news of head transplant to be done by Dr Sergio Canavero and his team. Mr. Alery Spiridonov , a wheel chair user, is hoped to be the first person to undergo a head transplant. But, more than the news the title grabbed my attention. Is it truly a head transplant or a body? The definition of "Transplant" given by oxford dictionary seems to be different from my opinion. It says " Take (living tissue or an organ) and implant it in another part of the body or in another body." Also, the word "head transplant" ignores the value of identity. For me, it is a body transplant as the body is being donated for the head also after the operation it is the body that gets new identity not the head.  The definition In the definition, if we consider the term "body" as the major or an important part instead of the body of a living being than it turns out to be a body transplant. As undoubtedly the major part is brain. It can be...

पैसा बिनाको पूंजीबजार

Image
गाँस, बास र कपास मानिसका मुख्य आवश्यकताहरु हुन् । आजको सन्दर्भमा, संचार र सवारी पनि अपरिहार्य भैसकेको छ । आजभोली यी दुई पनि हाम्रो जीवनको अभिन्न अंग नै भैसकेका छन् । तर यी सबका लागि जरुरी छ, पैसा । पैसाको महत्वको विषयमा व्याख्या गरिरहन जरुरी नहोला । छोटकारीमा भन्नु पर्दा यो पैसाकै युग हो किनभने आजको बजारमा पैसा बिना कहिं केहि पाईंदैन । यस्तो अवस्थामा हामी पैसा बिनाको बजार कल्पना गर्न सक्छौं ? पैसा बिनाको बजार कस्तो होला ? तर, मेरो दृष्टिकोणमा भने बजारमा पैसा नहुँदा संसार अझ सुन्दर, शान्त र सुखमय हुन्छ । मानौं, एक व्यक्ति एउटा स्टोरमा जान्छ, आफूलाई आवश्यक सामग्री लिन्छ र सरक्क फर्किन्छ । बालबच्चाको विद्यालयलाई फिस तिर्नुपर्दैन । एउटा बिरमीलाई जचाउन लग्दा सवारी खर्च पनि लाग्दैन र उपचार गर्ने हस्पिटलमा पैसा बुझउने काउन्टर नै हुँदैन । सबै मानिसको हातमा नयाँ मोडलको मोबाइल, घरमा टि.भी, कम्प्यूटर, फ्रिज, सवरी आदि छन् । कोही बेरोजगार छैन र कसैलाई पैसाको आवश्यकता छैन । कोही पनि पैसाको लागि कुनै अपराध गर्न इच्छुक वा बध्य छैन । हिंजोसम्म पैसा कमाउन विभिन्न युक्ति सोंच्ने दिमागहरु अब विकास ...